शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुनकोशी मरिण डाइभर्सनको ठेकेदारको ३ अर्ब ६० करोड जफत गर्न बाटो खुल्यो

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेकेदार पटेल—रमण जेभी, जनकपुर—९ धनुषाले कार्यसम्पादन जमानत (फर्ममेन्स बन्ड ग्यारेण्टी) र अग्रिम भुक्तानी (एडमान्स पेमेन्ट ग्यारेण्टी) पावतरको ३ अर्ब ६० करोड...