काठमाडौँ । संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो बिहीबार नेपाल आउने भएका छन् । ३ दिने औपचारिक भ्रमणका लागी उनी भोली नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा...