काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालले गाउँगाउँका विद्यालयमा पुगेर उपभोक्ता अधिकारबारे सचेतना अभियान सञ्चालन गरेको छ । ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ अभियानले उदयपुर र सुनसरीका सामुदायिक विद्यालयहरूमा...