झापा । पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ । भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड...