काठमाडौँ । नेपाली कांग्रेसले बदलिएको राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट सोचसहित देशलाई सुशासन र समृद्धिको मार्गमा डोर्याउने सङ्कल्प गरेको छ। पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता...