शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वसचिव मरासिनीसहित ५ जनालाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले पूर्व अर्थसचिव मधु कुमार मरासिनीसहित पाँच जना आरोपीहरूलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ...