शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

साम्बाको उपचारका लागि झन्डै डेढ करोड रुपैयाँ उठ्यो, अब सहयोग नगर्न आग्रह

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि झन्डै डेढ करोड रुपैयाँ संकलन भएको जानकारी गराएकी छन् ।  सार्वजनिक आह्वान भएको २४ घण्टाको अवधिमै  नेपाली...