बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सुरक्षा खतराको कारण निवासभन्दा बाहिर गएका प्रधानमन्त्री निवासमा फिर्ता

काठमाडाैँ । मङ्गलबार राति सुरक्षा खतराको कारण निवास बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि क्यानबेरास्थित निवास ‘द लज’ मा फर्किएका छन् ।  अष्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले साँझ...