काठमाडाैँ। भारतीय संगीत इतिहासका सबैभन्दा प्रभावशाली संगीतकार आरडी बर्मन ‘पञ्चम दा’ को असाधारण जीवन अब सिनेमाको पर्दामा देखिने भएको छ। भारतकै बहुप्रतीक्षित फिल्महरूमध्ये एक मानिएको यस बायोपिकलाई ‘एमएस धोनीः द...