आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तराई–मधेस दुर्तमार्गका तत्कालीन आयोजना प्रमुखमाथि सेनाको सोधपुछ

काठमाडौं– नेपाली सेनाले काठमाडौं-तराई-मधेस दुर्तमार्ग सडक निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मुल्याँकन बोर्डका सदस्यहरुलाई सचेत गराएको छ । कोर्ट अफ इन्क्वायरी बोर्डले आयोजनाको सुपरीवेक्षण कार्यका लागि अन्तर्राष्ट्रिय स्तरको...