बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

पूर्वसभामुख ओनसरी घर्तीद्वारा मतदान

बुटवल । पूर्वसभामुख ओनसरी घर्ती मगरले रोल्पाबाट मतदान गरेका छन्। रोल्पा जिल्लाको रोल्पा नगरपालिका बाल उदय माध्यमिक विद्यालय मदिचौरबाट मतदान गरेकी छन्। रोल्पा जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्रमा रहेका छन्।