सुर्खेत । दैलेख क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । यहाँ एमालेबाट रवीन्द्रराज शर्मा, कांग्रेसबाट बासना...