दैलेख—१ मा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ०८ : ४९
सुर्खेत । दैलेख क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।
यहाँ एमालेबाट रवीन्द्रराज शर्मा, कांग्रेसबाट बासना थापा, नेपाली कम्युनिस्ट पार्टीबाट अम्मरबहादुर थापा, रास्वपाबाट नन्दकिशोर बस्नेत लगायतका अन्य साना राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण