बारा । बारा ३ मा रास्वपाको अग्रता कायमै राखेको छ । रास्वपा उम्मेदवार अरबिन्द साहले ६,१३७मत ल्याउँदा नेपाली कांग्रेसका फरमुल्ला मन्सुरले १,३२३ मत ल्याएका छन् । त्यस्तै जसपा नेपालका रामबाबु यादवले...