शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बारा –३ मा १० हजार मतगणना हुँदा रास्वपाको अग्रता

शुक्रबार, २२ फागुन २०८२, ०९ : २७
शुक्रबार, २२ फागुन २०८२

बारा । बारा ३ मा रास्वपाको अग्रता कायमै राखेको छ । रास्वपा उम्मेदवार अरबिन्द साहले ६,१३७मत ल्याउँदा नेपाली कांग्रेसका फरमुल्ला मन्सुरले १,३२३ मत ल्याएका छन् ।

त्यस्तै जसपा नेपालका रामबाबु यादवले १,२३७, नेकपाका भरत साहले १५० मत ल्याएका छन् । 

हालसम्म कलैया उपमहानगर वडा नं १, २,३,४ र फेटा गाउँपालिकाको ६ र ७ को मतगणना भइसकेको छ । 

यो क्षेत्रमा ५ वटा पालिकाको ३७ वटा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप