मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

दैलेख—१ मा १६४० मत गन्दा कांग्रेसकी बासना अगाडि

सुर्खेत । दैलेख- १ मा १६३० मत गणना गर्दा नेपाली कांग्रेसकी बासना थापा अगाडी देखिएकी छन् । उनले ६०४ मत पाइन् । एमालेका रविन्द्र शर्माले ५४९, रास्वपाका नन्दकिशोर बस्नेतले ३३२,...