मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू

मङ्गलबार, ०९ असार २०८३, १५ : २२
मङ्गलबार, ०९ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन जारी छ । 

गत आइतबारदेखि चितवनमा रास्वपाको महाधिवेशन सञ्चालन भइरहेको हो । तर अहिलेसम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन ।

यद्यपि महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै छ । 

पार्टी सभापति रवि लामिछाने महाधिवेशनस्थल पुगिसकेका छन् । 

RSP Nepal banda satra_NPL (1)RSP Nepal banda satra_NPL (2)RSP Nepal banda satra_NPL (3)RSP Nepal banda satra_NPL (4)RSP Nepal banda satra_NPL (5)RSP Nepal banda satra_NPL (6)RSP Nepal banda satra_NPL (7)RSP Nepal banda satra_NPL (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप