मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा मत गणना सुरु भएको छ । बिहान १०ः३० बजेबाट सुरु गर्ने भनिएको मत गणना केही समय ढिला गरी थालिएको हो । हेटौँडा–४ स्थित भुटनदेवी...