मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

जितको उन्मादमा सामाजिक सञ्जालमा जथाभाबी लेखे कारबाही गर्ने रास्वपाको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनको नतिजा आउँदै गर्दा जितको उन्मादमा सामाजिक सञ्जाल लगायतका माध्यममा जथाभाबी नलेख्न र संयमित रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन...