आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

सामसङ नेपालद्वारा ग्यालेक्सी एस२६ सिरिज प्रदर्शन : विशेष अफरहरू सहित अहिले नै प्रि–अर्डर गर्न सकिने

काठमाडाैँ । बहुप्रतीक्षित ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ। यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो...