काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा दलको आयोजनामा बुधबार राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता...