काठमाडौँ । इरान–टर्की सीमाबाट पार हुने इरानी नागरिकहरूको संख्या उल्लेखनीय रूपमा नबढेको पाइएको छ। सीमामा रहेका स्रोतहरूका अनुसार हाल पनि दैनिक करिब एक हजारको हाराहारीमा इरानीहरू टर्कीतर्फ प्रवेश गरिरहेका छन्। यद्यपि...