बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

अमेरिकासँग वार्ताका लागि चिनियाँ उपप्रधानमन्त्री फ्रान्स जाँदै

 बेइजिङ ।  चीन र अमेरिकाबिच आर्थिक तथा व्यापारिक मुद्दामा उच्चस्तरीय संवाद अघि बढाउने प्रयासस्वरूप चीनका उपप्रधानमन्त्री हे लिफेङ शनिबार फ्रान्सतर्फ प्रस्थान गर्ने भएका छन् । पेरिसमा हुने यस वार्तालाई अमेरिकी...