शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्। शव लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ...