अपडेट
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
बुधबार, ०४ चैत २०८२, १२ : ५३
सारांश
- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ।
- एयर डाइनेष्टिको हेलिकप्टर शव ओरालेर फर्किने क्रममा दुर्घटनामा परेको हो।
- दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
काठमाडौँ । खोटाङकाे केपीलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।
'शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको भन्ने सुनिएकाे छ, कुनै मानवीय क्षति भएको छैन,’ उनले भनिन्।
एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण