काठमाडौँ । जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई सात वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले...