मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाको रुद्रमति खोला सरसफाइ अभियान (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको बिच भाग भएर बग्ने रुद्र मति खोलाको सरसफाइ अभियान सञ्चालन गरेको छ। सहरको सौन्दर्य बढाउने उद्देश्यले महानगरले सो अभियान सञ्चालन गरेको हो । सो अभियान अन्तर्गत...