काठमाडौँ महानगरपालिकाको रुद्रमति खोला सरसफाइ अभियान (तस्बिरहरु)
सोमबार, ०९ चैत २०८२, १३ : ४६
सारांश
- काठमाडौं महानगरपालिकाले रुद्र मति खोला सरसफाइ अभियान सुरु गरेको छ।
- सहरको सौन्दर्य बढाउन महानगरले खोला वरिपरिका झारपात र फोहोर हटाउँदै छ।
- अभियानले फूलका बोटबिरुवाको काँटछाँट पनि गर्दैछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको बिच भाग भएर बग्ने रुद्र मति खोलाको सरसफाइ अभियान सञ्चालन गरेको छ। सहरको सौन्दर्य बढाउने उद्देश्यले महानगरले सो अभियान सञ्चालन गरेको हो ।
_FV4SocGOzT.jpg)
सो अभियान अन्तर्गत महानगरले नदी वरिपरि रोपेका फुलका बोट बिरुवाहरूको काँटछाँट गर्नुका साथै उम्रिएका झारपात हटाउने काम गरिरहेको छ। साथै खोलामा फालिएका फोहोर समेत हटाउने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ। तस्बिर: कृष्ण खड्का/रातोपाटी
_eTbYnDpUpr.jpg)
_2Re9zwQBoy.jpg)
_djlR7TfHuA.jpg)
_Zz5oB3ZzLF.jpg)
_UOKkvUri8F.jpg)
_tgrbR0HTUF.jpg)
_WlHA6rlL20.jpg)
_Orh7hAEGRL.jpg)
_LfrNWtSKAc.jpg)
_zXsLuTq9BL.jpg)
_wWNYZEyY1l.jpg)
_zcFCwBi3Lw.jpg)
_fcflSt9PeZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण