कालीकोट । कालीकोटको रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले ‘नवप्रवर्तन साझेदारी कोष’ कार्यक्रमअन्तर्गत ‘डिजिटल पालिका’ बनाउन लागेको हो । आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार...