शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्रीको एक्सन: पहुँचको भरमा सुगममा काज मिलाएर बसेका १४ विशेषज्ञ चिकित्सक दरबन्दीमै फिर्ता

काठमाडौँ । पहुँच र शक्तिको दुरुपयोग गरी सुगम क्षेत्रका सुविधासम्पन्न अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूकै मूल दरबन्दी भएको अस्पतालमा फर्काएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री...