शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सरकारको १०० बुँदे कार्ययोजनामा शिक्षा, रोजगारी र कृषि उपेक्षित : साह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सरकारले हालै सार्वजनिक गरेको ‘१०० दिनका १०० काम’ सम्बन्धी कार्ययोजनामा मुलुकका आधारभूत र गम्भीर समस्याहरू नसमेटिएको भन्दै कडा आपत्ति जनाएकी...