नेपालमा हालै फागुन २१ मा भएको निर्वाचनले, जेनजी विद्रोहपछि, राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसद्को प्रमुख राजनीतिक दलका रूपमा स्थापित गरेको छ । पार्टीप्रति देखिएको असाधारण समर्थनको मुलमा राम्रो शासन र विकासप्रति...