बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बारुदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारुदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा...