बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

संसारलाई रुवाउन सक्ने ‘आँसुको द्वार’ अर्थात् बाब अल–मान्डेब

तपाईंले ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरु) को नाम कहिल्यै सुन्नुभएको थिएन भने पनि सम्भवतः अहिले सुनिसक्नुभएको हुनुपर्छ। संसारको कुल तेल र ग्यासमध्ये २० प्रतिशतभन्दा धेरै वारपार हुने हर्मुज जलडमरुमा इरानले...