शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विकास निर्माणका मुद्दा हेर्न अब छुट्टै अदालत !

काठमाडौँ । नेपालमा विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न नहुनु एउटा गम्भीर समस्या बनेको छ । रूख कटान, मुआब्जा विवाददेखि ठेक्का प्रक्रियासम्मका मुद्दाहरू अदालतमा वर्षौँसम्म अल्झिँदा आयोजनाको लागत दोब्बर–तेब्बर हुने र...