मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

भारतीय सवारी रोकिँदा सर्लाही सीमामा तनाव, दुवै पक्षबिच छलफलपछि अवस्था सामान्य

सर्लाही । सर्लाही जिल्लासँग जोडिएको भारत–नेपाल सीमामा पर्ने भारतको सोनबरसा थाना क्षेत्रस्थित इन्दरवा गाउँ नजिक शुक्रबार दिउँसो भएको एक घटनाले सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना गर्‍यो । नेपालतर्फ रहेको...