शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभामा सभामुखको खोजी

हेटौँडा । बिहीबार बसेको बागमती प्रदेशसभा बैठकमा सांसदहरूले लामो समयदेखि रिक्त रहेको सभामुख पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनीहरूले सात महिनादेखि सभामुख पद रिक्त रहँदा संवैधानिक...