काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले संस्थागत...