मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

केराका बिचौलियालाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको खुलापत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन्। उनले केराको बजार मूल्य र किसानले पाउने...