काठमाडौँ । इरानले बुधबार इजरायली गुप्तचर निकाय मोसादका लागि जासुसी गरेको अभियोगमा मेहदी फरिदलाई मृत्युदण्ड दिएको छ। इरानी न्यायपालिकाको आधिकारिक समाचार एजेन्सी मिजानका अनुसार फरिद इरानको आणविक ऊर्जा संस्थाका पूर्वकर्मचारी...