शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

बैतडी । अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो। दशरथचन्द नगरपालिका–४ छेलामा आज सो...