काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको विधान परिमार्जन सहित पारित...