काठमाडौँ । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग स्तब्ध बनेको छ । गहंगा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल आफूभन्दा कमजोर भानुआटुसँग २२ रनले पराजित भएको हो । भानुआटुले...