शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

'भूमिगत महिला' पुस्तकमाथि परिचर्चा

​बुटवल । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, रूपन्देहीको आयोजनामा बुटवलमा 'भूमिगत महिला' पुस्तकमाथि परिचर्चा कार्यक्रम भएको छ । मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डेको संयोजकत्वमा तयार भएको सो कृतिको...