सिंगापुर । सिंगापुरमा एक फ्रान्सेली किशोरले भेन्डिङ मेसिनको स्ट्र चाटेर पुनः राखेको आरोपमा दुई वर्षसम्मको जेल सजायको सामना गर्नुपर्ने भएको छ । १८ वर्षीय डिडिएर गैसपार्ड ओवेन मैक्सिमिलियनविरुद्ध दुई वटा आरोप लगाइएको...