बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

काठमाडौँ । सरकारले खर्च कटौतीको नीतिलाई कडाइका साथ लागू गर्दै सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न रोक लगाएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साेमबार सूचना जारी गर्दै...