शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वाधार विकासमा गति लिँदै बेदकोट नगरपालिका

कञ्चनपुर । पछिल्ला केही वर्षयता बेदकोट नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ। पालिकाले बस्तीस्तरबाट माग भइआएका योजनालाई प्राथमिकतामा राखेर सडक, पुल, शिक्षा र खानेपानीलगायत संरचना निमार्णमा जोड दिएको नगरपालिकाका...