काठमाडौँ । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्ट पुर्याइएको छ । ४० परिवारका ९३ जनालाई सो अपार्टमेन्टमा राखिएको हो । शुक्रबार साँझ उनीहरूलाई त्यहाँ पुर्याइएको...