मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु

काठमाडाैँ । अमेरिकाले कार्गो डुङ्गाहरूमा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ। अमेरिकी सेनाले ६ वटा इरानी डुङ्गाहरुलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको...