कास्की । अन्नपूर्ण जलवायु सम्मेलनअन्तर्गत पोखरामा सम्पन्न जलवायु परिवर्तन र हिमालसम्बन्धी दुईदिने माछापुच्छ्रे संवाद १५ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र –२०८३’ जारी गर्दै आज सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय...